FAQs Complain Problems

वडा नं. ३, ह्वाकु

आठराई गाउँपालिकाको उत्तरी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब १३ कि.मीको दुरीमा ३ नं. वडा ह्वाकु हो।

यो वडाको

पुर्वमाः ४ नं. वडा इवा,

पश्चिममाः  २ नं. वडा खाम्लालुङ,

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका

दक्षिणमाः १ नं. वडा संक्रान्तिबजार रहेको छ।

                            वडा पदाधिकारी विवरण

क्र.सं पदाधिकारीको नाम पद सम्पर्क
१   श्री बुद्धि मान गुरुङ   वडा अध्यक्ष      ९८४२६६०७१२  
२   श्री तारा विष्ट वडा सदस्य ९७४४३२१३९३
३   श्री राजु डाँगी वडा सदस्य ९८२५९७११२०
४   श्री इन्दीरा कालिकोटे   वडा सदस्य ९८४२४८८३८९
५   श्री मदन बहादुर थापा वडा सचिव 9848671776

 

 

 

 

 

 

इमेलः ward3.aathrai@gmail.com

वडा कार्यालय रहेको स्थानः  ठुटेवर

Population: 
2,516
Ward Contact Number: 
9842660712
//