FAQs Complain Problems

वडा नं. ४, ईवा

क्र.सं           पदाधिकारीको नाम             पद             सम्पर्क
१  श्री खगेन्द्र गुरुङ   वडा अध्यक्ष   ९८५२०४४४२७
२  श्री निस्मा राना मगर   वडा सदस्य  
३  श्री लिला बयलकोटी   वडा सदस्य ९८४८६७००५०
४  श्री याम बहादुर मगर   वडा सदस्य ९८४०५२६५४६
५  श्री हाङनारायण इङनाम   वडा सदस्य ९८६२१८५२७४
६  श्री इन्द्र दुलाल   वडा सचिव 9842113918

इमेलः aathraiwada4iwa@gmail.com

वडा कार्यालय रहेको स्थानः  इवा

 

 

 

 

आठराई गाउँपालिकाको उत्तरी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब १० कि.मीको दुरीमा ४ नं. वडा ईवा हो।

यो वडाको

पुर्वमाः ५ नं. वडा छातेढुङ्गा,

पश्चिममाः  ३ नं. वडा ह्वाकु,

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका

दक्षिणमाः १ नं. वडा संक्रान्तिबजार रहेको छ।

Population: 
3,226
Ward Contact Number: 
९८४३२४४४२७
//