FAQs Complain Problems

समाचार

वडा नं. ३, ह्वाकु

आठराई गाउँपालिकाको उत्तरी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब १३ कि.मीको दुरीमा ३ नं. वडा ह्वाकु हो।

यो वडाको

पुर्वमाः ४ नं. वडा इवा,

पश्चिममाः  २ नं. वडा खाम्लालुङ,

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका

दक्षिणमाः १ नं. वडा संक्रान्तिबजार रहेको छ।

                            वडा पदाधिकारी विवरण

क्र.सं पदाधिकारीको नाम पद सम्पर्क
  श्री बुद्धि मान गुरुङ   वडा अध्यक्ष      ९८४२६६०७१२  
  श्री तारा विष्ट वडा सदस्य ९७४४३२१३९३
  श्री राजु डाँगी वडा सदस्य ९८२५९७११२०
  श्री डिक बहादुर विश्वकर्मा   वडा सदस्य  
  श्री इन्दीरा कालिकोटे   वडा सदस्य ९८४२४८८३८९
  श्री मदन बहादुर थापा वडा सचिव 9848671776

 

 

 

 

 

 

इमेलः ward3.aathrai@gmail.com

वडा कार्यालय रहेको स्थानः  ठुटेवर

Population: 
2,516
Ward Contact Number: 
9842660712
//