FAQs Complain Problems

वडा नं. १, संक्रान्तीबजार

कोशी प्रदेश, तेह्रथुम जिल्लाका ६ वटा स्थानिय तहहरु मध्ये सदरमुकाम म्याङलुङ बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित आठराई गाउँपालिकाको १ नं. वडा संक्रान्तिबजार हो।

यो वडाको

पुर्वमाः ६ नं. वडा चुहानडाँडा

पश्चिममाः फेदाप गाउँपलिकाको १ नं. वडा,

उत्तरमाः २ नं. वडा खाम्लालुङ र ३ नं. वडा ह्वाकु, ४ नं. वडा ईवा

दक्षिणमाः ७ नं. वडा थोक्लुङ,पर्दछ ।

वडा कार्यालय रहेको स्थान: डाँडा गाउँ

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
१   श्री  प्रेम राज लिम्बु वडा अध्यक्ष ९८४२३८१७०७
२   श्री  प्रतिमा सम्वाहाम्फे लिम्बु वडा सदस्य ९८४६८५२८५७
३   श्री  कविता मंग्रान्ति लम्जेल वडा सदस्य ९७४९९११८२७
४   श्री नारायण प्रसाद गौतम वडा सदस्य ९८४४६७३३०१
५   श्री नारायण प्रसाद ढुंगेल वडा सदस्य ९८४४६५३३३६
६   श्री नवीन कुमार सिंह वडा सचिव 9860027840

 

 

 

 

 

 

इमेलः aathraiwada1sankranti@gmail.com

क्षेत्रफलः १८.८३ वर्ग कि.मि.

Population: 
2,741
Ward Contact Number: 
९८४२३८१७०७
//