FAQs Complain Problems

वडा नं. २, खाम्लालुङ

आठराई गाउँपालिकाको उत्तर पुश्चिमी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब ५ कि.मीको दुरीमा रहेको वडा हो।

यो वडाको

पुर्वमाः ३ नं. वडा ह्वाकु र १ नं. वडा संक्रान्तिबजार रहेको छ

पश्चिम र दक्षिणमाः फेदाप गाउँपलिका

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालका पर्दछन् ।

                                       वडा पदाधिकारी विवरण

  क्र.सं          पदाधिकारीको नाम                     पद              सम्पर्क नं.          
  श्री भिम बहादुर लिम्बु   वडा अध्यक्ष          ९८६७७६२९९८
  श्री सम्झना तामाङ्ग   वडा सदस्य  ९८२४९१३५४०
  श्री पर्मिला नेपाली   वडा सदस्य  ९८६२७७७९१२
  श्री गुमान सिं ईश्वो   जि.स.स. प्रमुख     ९८५२०५३४७९
  श्री विर्ख बहादुर लिम्बु   वडा सदस्य ९८४०१०४०४७
  श्री नवीन कुमार सिंह   वडा सचिव 9860027840

इमेलः khamlalung2@gmail.com

वडा कार्यालय रहेको स्थानः  छोटी बजार

Population: 
2,487
Ward Contact Number: 
९८६७७६२९९८