FAQs Complain Problems

वडा नं. ४, ईवा

क्र.सं           पदाधिकारीको नाम             पद             सम्पर्क
 श्री खगेन्द्र गुरुङ   वडा अध्यक्ष   ९८५२०४४४२७
 श्री निस्मा राना मगर   वडा सदस्य  
 श्री लिला बयलकोटी   वडा सदस्य ९८४८६७००५०
 श्री याम बहादुर मगर   वडा सदस्य ९८४०५२६५४६
 श्री हाङनारायण इङनाम   वडा सदस्य ९८६२१८५२७४
 श्री इन्द्र दुलाल   वडा सचिव 9842113918

इमेलः aathraiwada4iwa@gmail.com

वडा कार्यालय रहेको स्थानः  इवा

 

 

 

 

आठराई गाउँपालिकाको उत्तरी भागमा अवस्थित आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट करिब १० कि.मीको दुरीमा ४ नं. वडा ईवा हो।

यो वडाको

पुर्वमाः ५ नं. वडा छातेढुङ्गा,

पश्चिममाः  ३ नं. वडा ह्वाकु,

उत्तरमाः ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका

दक्षिणमाः १ नं. वडा संक्रान्तिबजार रहेको छ।

Population: 
3,226
Ward Contact Number: 
९८४३२४४४२७