समाचार
विवाह दर्ता
लाग्ने समय:
सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिब /स्थानीय पन्जिकाधिकारी /फाँट कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु:
१.निवेदन पत्र
२.दुल्हा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४.चालु आर्थिक वर्ष सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
दुला दुलही दुवै उपस्थित भइ सूचना दिने