FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

लाग्ने समय: 
सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३.बिदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४.२ प्रति फोटो
५.घर बहाल सम्झौता
६.आफ्नै घर टहरा भए चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
७.स्थानीय तहको रामम दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकाय बाट जारी गरेको व्यवसय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

वडा पदाधिकारी

//