FAQs Complain Problems

आठराई गाउँपालिका-१, सक्रान्तीबजार

१ नं. प्रदेश, तेह्रथुम जिल्लाका ६ वटा स्थानिय तहहरु मध्ये सदरमुकाम म्याङलुङ बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित आठराई गाउँपालिकाको १ नं. वडा संक्रान्ति वजार हो यो वडाको पुर्वमा ६ नं. वडा चुहानडाँडा र ७ नं. वडा थोक्लुङ, पश्चिममा फेदाप गाउँपलिकाको १ नं. वडा पर्दछ । उत्तरमा २ नं. वडा खाम्लालुङ र ३ नं. वडा ह्वाकु, ४ नं. वडा ईवा पर्दछ । यो वडा भौगोलिक रुपमा हेर्दा ईटा आकारमा रहेको छ ।

Population: 
३०६०
Ward Contact Number: 
9842488555